कोशीमा ऐतिहासिक इनार संरक्षणमा उराँव समुदाय
gorkhapatraonline.com · Sat Sep 12 09:07:39 GMT 2026

सुनसरीको कोशी गाउँपालिका ३ का ७८ वर्षीय छेवीलाल उराँव घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संकृतिसंग जोडिएको पौराणिक तथा सयौं वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो ।
टुबेल (कल) धारा र मोटरको पानी आउन थालेपनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनार वरीपरी सरसफाई गर्ने, विवाहबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)