आठ विश्वविद्यालयका उपकुलपतिका लागि योग्य दरखास्त स्वीकृत
nepaltvonline.com · Wed May 27 14:31:54 GMT 2026

काठमाडौं – विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि परेका आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ ।
“विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्य दरखास्त स्वीकृत गरिएको हो ।
Read full story at source (nepaltvonline.com)