बुटवलमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी शुरू
lokaantar.com

‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरणका तथा व्यापार विविधीकरण’ भन्ने मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी शुरू गरेको छ ।
आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिक रूपमा तयारी शुरू गरेको हो ।
Read full story at source (lokaantar.com)