सालीदेखि साढुभाइसम्म : काठमाडौँ महानगरका इन्जिनियरको करोडौं सम्पत्ति शुद्धीकरण प्रकरण?
barnanmedia.com · Sat Sep 12 09:08:13 GMT 2026

काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीको नाममा मात्र होइन, उनको साली रीना कुशवाह र साढुभाइ कृष्णप्रसाद मेहताको नाममा समेत करोडौंको सम्पत्ति देखिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दा दायर गर्दै यो तथ्य सार्वजनिक गरेको हो। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति रूपान्तरण, स्वरुप परिवर्तन र हस्तान्तरण गरेको अभियोगमा महतोसहित चार जना विरुद्ध आरोपपत्र दर्ता भएको छ।
Read full story at source (barnanmedia.com)