सीआईबीले नियन्त्रणमा लियो डीडीसीका महत्त्वपूर्ण कागजात
nepalviews.com · Wed May 27 14:36:55 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताए ।
Read full story at source (nepalviews.com)