बाढीले बगाएर ल्याएका शवको व्यवस्थापनमा देखिएका समस्या
bbc.com · Thu Aug 27 09:10:26 GMT 2026

रसुवाको भाेटेकाेशी नदीमा आएको बाढीका कारण मृत्यु भएकाहरूका शव व्यवस्थापनमा समस्या भइरहेको अधिकारीहरूले बताएका छन्।
चितवनको नदी तटीय क्षेत्रहरूमा शव भेटिने क्रम बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
Read full story at source (bbc.com)