इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल
khabarhub.com · Sat Sep 12 09:20:13 GMT 2026

एजेन्सी – इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच शनिबार बिहान टेलिफोनमार्फत कुराकानी भएको छ।
इराकी भूमिबाट साउदी अरबको ईस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि दुई देशका विदेशमन्त्रीबीच यो वार्ता भएको हो।
Read full story at source (khabarhub.com)