बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सुदूरपश्चिम सरकारको निर्णय
lokaantar.com

सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)