मन्त्री पुनले उद्धारको लागि गरेको अपिल सामाजिक सञ्जालमै ट्रोल, सरकारको भूमिकामाथि प्रश्न
nepalpress.com · Sat Sep 12 09:27:06 GMT 2026

काठमाडौं । नेपाल सरकारका मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र परेका नेपालीको उद्धारका लागि सर्वसाधारणसँग सहयोग मागेपछि उनको भूमिकामाथि सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।
पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको सूचनामा युएईको शारजहाँ दुबईमा अलपत्र परेका नेपालीको उद्धारका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले आफूलाई उद्धारका लागि सम्पर्क गरेका नेपालीको समस्या समाधान गर्न सर्वसाधारणको साथ मागेका हुन् ।
Read full story at source (nepalpress.com)