बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ
nepallive.com · Sat Jun 20 10:13:14 GMT 2026

काठमाडौँ– ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गर्दै संदिग्ध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
Read full story at source (nepallive.com)