नेपाल सरकारले कमायाे कार्बन बचेर साढे ४ अर्ब
arthasansar.com

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न कार्बन व्यापारबाट नेपालले आम्दानी प्राप्त गर्न सुरु गरेको छ । २०८२ फागुनसम्म करिब ३.६ करोड अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुरुप ४ अर्ब ५८ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको छ । उक्त रकम कार्बन व्यापारबाट राजस्व प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
वैकल्पिक वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार नेपालले यस्तो रकम बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गर्ने गरेको हो । यसअघि पनि नेपालले कार्बन बेचेर करोडौं रकम हात पारेको छ । यो नेपालले पहिचान गरेको आर्थिक सम्भावनाको नयाँ तरीका हो, जुन मुलुकमा भएको वनजंगलले वातावरण रक्षार्थ गरेको योगदानको मूल्यांकनस्वरूप प्राप्त भएको हो।
Read full story at source (arthasansar.com)