‘पेन्सन पट्टा’ ले प्रदर्शनको सुरुवातमा कस्तो पाउँदैछ दर्शक ?
ratopati.com · Sat Sep 12 09:36:12 GMT 2026

काठमाडौँ । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । २ सय बढी शोसहित प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको पहिलो दिन दर्शकको राम्रो साथ पाएको छ ।
शुक्रबार उपत्यकाको अलावा पोखरा, बुटवल, झापा, चितवन लगायतका स्थानमा पनि फिल्मले राम्रो व्यवसाय गरेको निर्देशक गुरुङले बताए । फिल्मको शुक्रबार भन्दा शनिबार धेरै दर्शक देखिएका छन् । उपत्यका र उपत्यका बाहिर दर्शक बढी देखिएपछि हलले पनि शो थपेका छन् ।
Read full story at source (ratopati.com)