यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
kendrabindu.com · Sat Sep 12 09:37:51 GMT 2026
काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो।
एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपका लागि छनोट हुने व्यवस्था रहेकाले उपाधिसँगै नेपालले एसिया कपको टिकट पक्का गरेको हो।
Read full story at source (kendrabindu.com)