एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा दोस्रो पटक छनोट
nepalviews.com · Sat Sep 12 09:38:04 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल २०२७ एसिया कपका लागि छनोट भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो । यससँगै नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको छ । यसअघि, नेपाल पहिलो पटक सन् २०२३ मा एसिया कपका लागि छनोट भएको थियो ।
Read full story at source (nepalviews.com)