यूएईलाई हराउँदै च्याम्पियन बनेर एसिया कपमा पुग्यो नेपाल
lokaantar.com
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ ।
नेपालले शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा बलियो चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ४४ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
Read full story at source (lokaantar.com)