एसीसी प्रिमियर कपः युएईलाई हराउँदै नेपाल च्याम्पियन
neplays.com · Sat Sep 12 09:46:00 GMT 2026
काठमाडौं । नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको छ।
आज भएको फाइनल खेलमा नेपालले युएईलाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै नेपालले आगामी एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ।
Read full story at source (neplays.com)