वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
nepalsamaya.com · Sat Sep 12 09:49:54 GMT 2026

काठमाडौं। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आज बिहान सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
Read full story at source (nepalsamaya.com)