अघिल्ला सरकारका विकास कार्यक्रमलाई निरन्तरता दिनु वर्तमान सरकारको दायित्व: आचार्य
nagariknews.nagariknetwork.com · Wed May 27 15:00:52 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताएका छन्।
लुम्बिनी प्रदेशसभाको आजको आठौँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा छुटेका विषयहरूलाई आगामी बजेटमार्फत समेटिने स्पष्ट पारे।
Read full story at source (nagariknews.nagariknetwork.com)