भोटेकोशी बाढीको कारण अध्ययन हुँदै, उच्च सतर्कता अपनाउन आग्रह
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सम्भावित डुबान क्षेत्रका सर्वसाधारणलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रका प्रवक्ता डा. राजन भट्टराईले बुधबार गएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नदी किनार, तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित तथा अग्लो स्थानमा रहन अनुरोध गरेका छन्।
Read full story at source (hamrakura.com)