सशस्त्रको २ बजेसम्मको अपडेट: नारायणीमा भेटिएका शवको संख्या १२१ पुग्यो, ३४ जनाको पहिचान खुल्न बाँकी
canadanepal.com · Thu Aug 27 09:12:35 GMT 2026

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि नारायणी नदीमा शव भेटिने क्रम जारी रहेको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार आज दिउँसो १४:०० बजेसम्म नारायणी नदी तथा त्यस वरपरका विभिन्न स्थानबाट कुल १२१ जनाको शव बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलले दिएको पछिल्लो अद्यावधिक विवरण अनुसार नदीमा भेटिएका शवहरूमध्ये ५३ पुरुष, २६ महिला, ६ बालक र २ बालिका रहेका छन्। बाँकी ३४ जनाको भने हालसम्म पहिचान खुल्न सकेको छैन।
Read full story at source (canadanepal.com)