लागुऔषधसहित जिप चालक पक्राउ
onlinekhabar.com · Sat Sep 12 09:51:17 GMT 2026

२७ भदौ, डोल्पा । जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागुऔषधसहित जिप चालक पक्राउ परेका छन्।
सुर्खेत–जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारस्थित नवराज एण्ड नितिसा स्टाफ होटलबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारका २४ वर्षीय ससीराम परियार पक्राउ परेका हुन्।
Read full story at source (onlinekhabar.com)