हिजो १ करोडमा पनि बिकेन, आज १०० करोड भारूको अफर ! ‘हनुमान अंश’को ओटीटी अधिकारमा तहल्का
sutranews.com · Sat Sep 12 09:52:55 GMT 2026

काठमाडाैं । नीम करौली बाबाको जीवनमा आधारित चलचित्र हनुमान अंशले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रले चलचित्रघरमा पनि आफ्नो पकड बलियो बनाउँदै निरन्तर राम्रो आम्दानी गरिरहेको छ । यहीबीच चलचित्रको डिजिटल अधिकारलाई लिएर नयाँ चर्चा सुरु भएको छ ।
Read full story at source (sutranews.com)