साउदी अरबले पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गर्यो
canadanepal.com · Sat Sep 12 09:50:37 GMT 2026

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएपछि साउदी अरबले आफ्नो रणनीतिक रूपमा महत्त्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन (इस्ट–वेस्ट पाइपलाइन) अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ।
इराकबाट सञ्चालित इरान समर्थित लडाकुहरूले हवाई ड्रोनमार्फत आक्रमण गरी पाइपलाइनका विभिन्न खण्डमा क्षति पुर्याएपछि सुरक्षाका कारण पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। विश्वकै प्रमुख कच्चा तेल निर्यातकर्ता साउदी अरबले गरेको यो निर्णयले यसअघि नै उच्च रहेको अन्तर्राष्ट्रिय ऊर्जा बजारको मूल्य थप बढ्न सक्ने चिन्ता बढाएको छ।
Read full story at source (canadanepal.com)