नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
ekantipur.com · Sat Sep 12 09:50:57 GMT 2026
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्यो । नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनोट भएको हो ।
Read full story at source (ekantipur.com)