‘एलिफेन्ट्स इन द फग’ समीक्षा: लैंगिक पहिचान, र अस्तित्वको सशक्त दस्तावेज
ekantipur.com · Sat Sep 12 09:52:00 GMT 2026

‘एलिफेन्ट्स इन द फग’ समीक्षा: लैंगिक पहिचान, र अस्तित्वको सशक्त दस्तावेज
दक्षिण एसियाली मूलधारका फिल्महरूमा ट्रान्सजेन्डर (तेस्रोलिंगी) पात्रहरूलाई प्रायः रमाइलोको साधन, भद्दा वा उग्र रूपमा प्रस्तुत गर्ने गरिन्छ । तर, अविनाशले त्यो परम्परागत र गलत सोचलाई पूर्णतः भत्काइदिएका छन् । फिल्मले यो समुदायलाई अत्यन्तै संवेदनशील, आदरणीय र सूक्ष्म ढंगले प्रस्तुत गरेको छ ।
Read full story at source (ekantipur.com)