कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
ratopati.com · Sat Sep 12 09:59:35 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।
ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बैठक बोलाइएको हो।
Read full story at source (ratopati.com)