अमेरिकाले इरानलाई सम्झौताको प्रारम्भिक मस्यौदा पठायो
nepalviews.com · Wed May 27 15:24:01 GMT 2026

काठमाडौं । इरानले 'अमेरिकासँगको सम्झौताको प्रारम्भिक र अनौपचारिक मस्यौदा' प्राप्त गरेको छ ।
बीबीसी फारसीले रिपोर्टहरू उद्धृत गर्दै भनेको छ , "प्रस्तावअनुसार इरानले एक महिनाभित्र हर्मुज व्यावसायिक जहाजहरूको आवागमनलाई युद्धपूर्वको अवस्थामा पुनर्स्थापित गर्नुपर्नेछ । बदलामा अमेरिकाले इरान वरिपरि तैनाथ आफ्नो सैन्य बल फिर्ता लिनेछ र नौसेना नाकाबन्दी अन्त्य गर्नेछ ।"
Read full story at source (nepalviews.com)