यूएईलाई हराउँदै नेपाल एसिया कपमा, प्रिमियर कपको च्याम्पियन बन्यो
kalakarmi.com · Sat Sep 12 10:05:56 GMT 2026
काठमाडौं- नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै आगामी एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ । मलेसियाको क्वालालम्पुरमा शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो ।
फाइनलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६८ रनमा समेटियो। नेपालका बलरहरूले महत्वपूर्ण समयमा विकेट निकाल्दै यूएईलाई लक्ष्यसम्म पुग्न दिएनन् ।
Read full story at source (kalakarmi.com)