मनिष झाले भने– रास्वपाले महाधिवेशनका लागि चन्दा संकलन गरेको छैन
shilapatra.com · Sat Jun 20 10:51:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा संकलन नगरेको स्पष्ट पारेका छन् ।
महाधिवेशन स्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए । 'हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,' उनले भने, 'महाधिवेशनका लागि नै भनेर कुनै घराना व्यापारीलाई रसिद पठाएका छैनौँ ।'
Read full story at source (shilapatra.com)