वरिष्ठ पत्रकार गौतमको निधन
canadanepal.com · Sat Sep 12 10:18:18 GMT 2026

काठमाडौँ । वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि पुर्याइएका गौतमलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। अस्पतालका चिकित्सक डा. दिवाकर सिंह थापाका अनुसार स्वास्थ्य परीक्षणका क्रममा उनको मुटुको चाल बन्द भइसकेको पाइएको थियो।
Read full story at source (canadanepal.com)