युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
gorkhapatraonline.com · Sat Sep 12 10:24:01 GMT 2026
तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ ।
आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।
Read full story at source (gorkhapatraonline.com)