सन्दीप बने प्लेयर अफ द टुर्नामेन्ट, आसिफ प्लेयर अफ द म्याच
nepalpress.com · Sat Sep 12 10:25:44 GMT 2026
काठमाडौँ । एसिसी प्रिमियर कपकाे फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले नेपाललाई गतिलाे सुरूवात दिँदै १०६ बलमा १०२ रन बनाएका थिए ।
आसिफले एकदिवसीयमा दाेस्राे शतक हानेका हुन् । उनले ४ शानदार छक्का र ८ चाैका प्रहार गरे ।
Read full story at source (nepalpress.com)