तीन नाल भरुवा बन्दुकसहित एक जना पक्राउ
lokaantar.com

घरमा लुकाइछिपाई राखेको तीन नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको मादी नगरपालिका ४ का ४२ वर्षीय कुलबहादुर जिमी रहेका छन् ।
Read full story at source (lokaantar.com)