योजनामा अनियमितताविरुद्ध आवाज उठाउँदा जनमतकी सांसद खातुनमाथि आक्रमण प्रयास
shilapatra.com · Wed May 27 15:47:00 GMT 2026

मधेश प्रदेशसभामा योजनासम्बन्धी अनियमितताको विषय उठाएकी जनमत पार्टीकी प्रदेशसभा सदस्य हसिना खातुनमाथि आक्रमण प्रयास भएको छ ।
सांसद खातुनले प्रदेशसभाको बैठकमा योजना कार्यान्वयन नगरी भुक्तानी गरिएको विषय सार्वजनिक रूपमा उठाएकी थिइन् । त्यसपछि सर्लाहीस्थित उनको निवास घेराउ गरी केही व्यक्तिले बुधबार आक्रमणको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
Read full story at source (shilapatra.com)