भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
barnanmedia.com · Sat Jun 20 11:19:10 GMT 2026

भारतले सन् २०२६ जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकको आयोजना गर्ने भएको छ । बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने विदेश मन्त्रालय (एमइए) ले शनिबार जनाएको छ ।
बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार/ब्रिक्स सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले वर्तमान विश्वले सामना गर्ने परम्परागत सुरक्षा चुनौतिहरूका विषयमा विचार आदान–प्रदान गर्ने जनाइएको छ ।
Read full story at source (barnanmedia.com)