सन्दीपलाई प्लेयर अफ द टुर्नामेन्टको अवार्ड
kendrabindu.com · Sat Sep 12 10:41:40 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका नेपालका ओपनर आसिफ शेख प्लेयर अफ द म्याच घोषित भएका छन्।
आसिफले फाइनलमा नेपाललाई बलियो सुरुवात दिलाउँदै १०६ बलमा १०२ रनको शानदार पारी खेले। उनले आफ्नो इनिङ्समा चार छक्का र आठ चौका प्रहार गरे।
Read full story at source (kendrabindu.com)