बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी
nepalpress.com · Sat Sep 12 10:47:30 GMT 2026

रुपन्देही । बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी सुरु गरिएको छ । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ ।
आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी सुरु गरेको हो ।
Read full story at source (nepalpress.com)