कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार, सातै प्रदेश सभापतिलाई पनि बोलाइयो
nepalpress.com · Sat Sep 12 10:52:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको का।वा। मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ।
Read full story at source (nepalpress.com)