मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित सात जना घाइते
nagariknews.nagariknetwork.com · Sat Sep 12 10:54:16 GMT 2026

गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकलमा सवार सहित सात जना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक, पछाडि सवार एक जना र पाँच जना पैदलयात्री रहेका छन्।
मदाने गाउँपालिका ४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ सडकमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)