बाढीपीडितलाई तिंकरवासीको १ लाख ३४ हजार सहयोग
ekantipur.com · Sat Sep 12 10:54:21 GMT 2026

बाढीपीडितलाई तिंकरवासीको १ लाख ३४ हजार सहयोग
नौ दिनमा संकलित उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।
Read full story at source (ekantipur.com)