करदाता उपहार असोज १ गते घोषणा हुने: २ ले १०–१० लाख र ३१ ले जनही १ लाख ३३ हजार जित्ने
makalukhabar.com · Sat Sep 12 10:58:53 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ ।
करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
Read full story at source (makalukhabar.com)