जनताले मत दिए तर सरकारले भरोसा पदन सकेनः कांग्रेस नेता रज्जाक
nepalpress.com · Sat Sep 12 11:00:55 GMT 2026

रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले रास्वपालाई जनताले भरोसा गरेर मत दिएपनि उसले बनाएको सरकारले आमनागरिकको अपेक्षा पूरा गर्न नसकेको बताएका छन् ।
जनताले भरोसा गरी दुई तिहाई बहुमत दिएर बनेको सरकारबाट जनताको आकांक्षा पूरा हुन नसकेको बताउँदै उनले ती मतदाता पछुताएर काँग्रेसप्रति आशा र भरोसा बढाएको दावी गरेका छन् ।
Read full story at source (nepalpress.com)