देउवा समूहले ७७ वटै जिल्लाका लागि तोक्यो प्रतिनिधि
nepalviews.com · Sat Sep 12 11:09:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन मंसिरमा गर्ने तयारी अघि बढाएको छ ।
केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर गतिविधि अघि बढाएको भन्दै देउवा समूहले आपत्ति जनाएको हो ।
Read full story at source (nepalviews.com)