बाढीले बगाएको गरगहना लगेको आरोपमा रामबहादुर तामाङ पक्राउ
kendrabindu.com · Sat Sep 12 11:12:28 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको गरगहना फेला पारेर लुकाएको आरोपमा धादिङबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन्।
Read full story at source (kendrabindu.com)