फिफा विश्वकप : जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर
nagariknews.nagariknetwork.com · Sat Jun 20 11:59:14 GMT 2026
विश्वकप फुटबलअन्तर्गत बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्नेछ। यी खेलहरूको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुङ्गो लाग्नेछ।
नेपाली समयअनुसार स्विडेनले नेदरल्यान्ड्ससँग शनिबार राती १०ः४५ बजे भिड्नेछ भने जर्मनी रआइभरी कोस्टबिचको खेल आइतबार बिहान १ः४५ बजे हुनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)