पाँच जना पैदलयात्रीलाई मोटरसाइकलले दियो ठक्कर
setopati.com · Sat Sep 12 11:16:03 GMT 2026

गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको छ।
मदाने गाउँपालिका-४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोट आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका ५ जनालाई ठक्कर दिएको हो।
Read full story at source (setopati.com)