मियामीमा हुने जी-२० शिखर सम्मेलनमा पुटिनसँग भेट्न तयार रहेको जेलेन्स्कीको भनाइ
bishowkhabar.com · Sat Sep 12 11:15:56 GMT 2026

काठमाडौं- द्वन्द्व अन्त्य गर्ने प्रयासहरू तीव्र भइरहेका समयमा शनिबार सार्वजनिक भएको एक अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मियामीमा हुने आगमी जी–२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको बताएका छन् ।
डिस्चे वेले (जर्मन प्रसारण मिडिया) ले आगामी डिसेम्बरमा हुने उक्त भेलामा दुवै नेतालाई आमन्त्रण गरिएमा पुटिनसँग भेट्नुहुन्छ कि हुदैन भनेर सोधेको प्रश्नको जवाफ दिदै उहनले भने, “पक्कै पनि हामी त्यहाँ जानुपर्छ, हामीले भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णयहरू लिनुपर्छ ।”
Read full story at source (bishowkhabar.com)