स्ट्याटस लेखेपछि पक्राउ परेका पत्रकार खड्का धरौटीमा रिहा गर्न आदेश
nepallive.com · Sat Sep 12 11:22:05 GMT 2026

मोरङ– विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका पत्रकार तेजन खड्कालाई मोरङ जिल्ला अदालतले ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले खड्कालाई ७५ हजार रुपैयाँ नगद, सो बराबरको जेथा वा बैंक जमानत माग गर्दै तारेखमा राख्न आदेश दिएको हो।
Read full story at source (nepallive.com)