१५औँ महाधिवेशनका लागि देउवा पक्षले जिल्लामा प्रतिनिधि खटायो
kendrabindu.com · Sat Sep 12 11:29:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा देउवा पक्षले गठन गरेको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधि खटाएको हो।
Read full story at source (kendrabindu.com)