गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग
gorkhapatraonline.com · Sat Sep 12 11:30:23 GMT 2026

गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुर्नस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ ।फाइनान्समा कार्यरत कर्मचारीले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)